Home गीत/संगीत दुर्गेश को नयाँ गीत बम बोले गाँजा खायो कोले, Akshya Kumar को...

दुर्गेश को नयाँ गीत बम बोले गाँजा खायो कोले, Akshya Kumar को लक्ष्मी बम जस्तै ??

543
0

फाल्गुन ११ २०७८ 

काठमाडौँ

नजिकिंदै गरेको मह शिवरात्रिको अवसरमा दुर्गेस थापा को नयाँ गीत बम बोले सार्बजनिक भएको छ। D-Series YouTube Channel मा सार्बजनिक भएको शिव को आरती दर्शाउन खोजिएको बम बम बोले गीत गत साल रिलिज भएको अक्षय कुमार को लक्ष्मी बम बाट धेरै नै प्रबभित भएको देखिन्छ।  बिशेष गरि संगीत संयोजनमा लक्ष्मी बम को मुजिक बिट बाट सापटी लिएर तयार पारिएको प्रस्टै थाह पाउन सकिन्छ। शिव बिक को निर्देशन रहेको यस गीत को भिडियो पनि लक्ष्मी बोम जस्तै जस्तै बनाउन खोजिएको छ। पोखरा को पुम्दिकोटमा निर्मित शिव मुर्तिको परिसर मा छायाँकन गरिएको यस गीतमा रुपेश थापाको छायांकन अनि मिलन बिश्वकर्मा को सम्पदान पक्ष सबल देखिन्छ। गाँजामा लठिएका दुर्गेश थापा, सगर लम्साल (बले) र हरिश निरौला (कक्रोज) को उर्जावान अभिनय गीतमा देख्न सक्नु हुने छ।

भिडियो लिकं