ईन्स्पेक्टर पृथ्वी खनालले सार्वजनिक गरे बाटुली ससस्त्र प्रहरी बल नेपालका ईन्स्पेक्टर पृथ्वी खनाल ले आफ्नो नयाँ म्युजिक भिडियो बाटुली Prithvi Khanal Youtube Channel मार्फत सार्वजनिक गरेका छन् | पिटर गुरुङ्को छायाकन ,बिष्णुहरी तिमल्सिनाको सम्पादन अनि देबेश राइको संगीत सम्योजन रहेको यस गीतको रचना/संगीत/स्वर तथा कथा निर्देशन पृथ्वी खनालकै रहेको छ। बटुलीको चरित्र मा पार्वती तामांग ले अभिनय गरेका छन्। प्रस्तुत गीत तलको लिंक मा क्लिक हेर्नु होला।

















