Home बिबिध अनुपस्थित तीन

अनुपस्थित तीन

589
0

अाज अनुपस्थित तीन नाटक शिल्पीको युट्यब च्यानल वा फेसबुक पेजमा नाटक अनलाइनमा प्रत्यक्ष मन्चन हेर्न सकिन्छ । ४ वटा एचडी क्वालिटी क्यामेराले खिचेर प्रोफेसनल एडिटिङ टिमद्धारा प्रत्यक्ष प्रसारणमा छौँ हामी ।ठिक साँझ ५:३० बजेबाट