International Level को Action रहेको नेपाली Film को ट्रेलर सार्बजनिक
???? ???? ?? ??? ???????? Trailer Lunch Event
अब मोबाइलमै हेर्नुस कबड्डी ४…
बिखे: मान्छेको मनको पिर रक्सिले पखाल्न नसक्ने र छ दाइ
छन्त्याल: पखाल्न नसके पनि सम्हाल्न सक्छ, ला थाप.…
‘कबड्डी ४’ हलमा गएर हेर्न पाउनु...
नेताले नसकेको, कलाकार ले बनाउलान त देश
प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्बाचन २०७९ को मिति नजिकैदै जादा देशको चुनाबी माहौल रोमान्चक देखिएको छ। राजनीतिक दल संग असन्तुस्टी जनाउदै, देशको...
धर्म र संस्कृतिका कारण फेरी अर्का नायिका (?) विवादमा
चलचित्र DECEMBER FALLS मा रहेको गीत ‘चार घण्टा कुरेको’ मा भिडियो SHOOT को बेला heroin UPASNA SINGH THAKURI ले लगाएको कपडाको चारै तिर बाट...
कलाकारको कथा बोकेको चलचित्र नमस्ते छ्याजलो First Look
रोधी डिजिटल को प्रस्तुति गुरुङ संस्कार र संस्कृतिमा आधारित नेपाली चलचित्र नमस्ते छ्याजलो निर्माण कार्य धमाधम भैरहेको छ। काठमाडौँमा सबै छायाँकन कार्य सम्पन्न गरि...
बेलायतमा नेपाली कथानक चलचित्र कप्टिको बिशेष प्रदर्शनी
निर्देशक भुपेन्द्र गुरुङको निर्देशनमा बनेको नेपाली फिल्म "कप्टी " को पहिलो स्पेसल शो बेलायतमा हुने भएको छ । बुधवार निर्माण टिमले एक पोस्टर सार्वजनिक...
कलाकार जयनन्द लामाको संकास्पद निधन
फाल्गुन ११ २०७८
काठमाडौँ
कलकत्ते काइँयो', 'चुईंचुईं चुइँकने जुत्ता', 'मूलाको चना'लगायतका चर्चित गीत गाएका कलाकार जयनन्द लामाको निधन भएको छ | बुधबार बिहान २ बजे...
सौगात को बिल्कुलै नयाँ लुक “मन्त्र”
१४ मंसिर, काठमाडौं ।छायांकन सकिएर लामो समय महामारीको कारण प्रदर्शनमा आउन नसकेका चलचित्रहरु आइले धमाधम, प्रदर्शन मिति तय गर्दै छन्। तिनै चलचित्र मध्य "मन्त्र"...
सुदर्शनको प्रश्न–‘अरबौको लगानी फसिरहेको फिल्म क्षेत्रबारे सोच्ने बेला आएन र ?’
नेपाली चलचित्रलाई कोरोना महामारीले निकै ठूलो समस्यामा पारेको छ । करिब डेढ बर्षको दौरानमा २ दर्जन भन्दा बढी हल बन्द भएका छन् । चलचित्र...
‘स्टोरी बैंक’मा कथा तथा पटकथा दर्ता गर्न बोर्डको आह्वान
नेपाल सरकारले चलचित्र विकास बोर्ड मार्फत चलचित्रमा सह–लगानी गर्ने प्रक्रिया अगाडि बढाएको छ । गत बर्ष चलचित्र विकास बोर्डले यथार्थपरक, कलात्मक चलचित्र निर्माणका लागि...





























