Home गीत/संगीत विध्या गुरुङको नयाँ गित बनै भरि सार्बजनिक (भिडियो सहित)

विध्या गुरुङको नयाँ गित बनै भरि सार्बजनिक (भिडियो सहित)

892
0

कौडा किंग दुर्गा गुरुङको संगित र उहाँको आफनै छारी विध्या गुरुङको आवाज रहेको लोक पप गित बनै भरि बोलको गीति भिडियो सार्बजनिक भएको छ । तमु ह्युलको भवनमा एक कार्य्रक्रमका बीच तमु कलाकार संघका अध्यक्ष्य सर्मिला गुरुङको प्रमुख अतिथिमा गीतको बिमोचन गरिएको हो। राम्जी खांड र गायिका विध्या गुरुङको अभिनय रहेको यस गीतको निर्देशन भने स्वोयम दुर्गा गुरुङले गरेका छन् । भिडियोको छायांकन भने तनुहँको मनोरम स्थल लगायत भक्तपुर सांघा वरपर गरिएको छ ।