Home गीत/संगीत आर के गुरुङ ले ख्याल गर है, जाला उमेर भन्दा तारा श्रीष...

आर के गुरुङ ले ख्याल गर है, जाला उमेर भन्दा तारा श्रीष के भन्छ?

1154
0

रोधी घर आगन २ को आपार सफलता पछि RK Gurung Official YouTube Channel मार्फत रोधी घर आगन ३ सार्बजनिक भएको छ। आर के गुरुङ र तारा श्रीष मगर को आवाज रहेको यस गीतलाई UK स्थित मिलन तमु र बिमला तमु ले निर्माण गर्नु भएको हो । मिलन तमुको शब्द  रचना, आर के गुरुङ को संगीत र तेजेन्द्र गुरुङ को संगीत संयोजन रहेको यस गीतमा लोक प्रिय गायिका पबित्र गुरुङ र प्रितम गुरुङ को पनि आवाज रहेको छ। सुर साधन यच डी मा रेकोर्डिंग गरिएको यस गित लाई मान बहादुर बराल ले मिक्सिङ्ग गर्नु भएको हो।  

मेगा सिटी हाइट स्थित दीपा गुरुङ्गको मौलिक शूटिंग घरमा छायांकन गरिएको यस भिडियोलाई अहिलेका ब्यस्त कोरियोग्रफेर/निर्देशक दिप गुरुङ ले निर्देशन गर्नु भएको हो। सम्भु चालिसे को छायांकन रहेको  यस भिडियो को दृश्य सम्पादन ज्योति प्रोडक्सन स्थित विष्णुहरि तिमल्सिना ले गर्नु भएको हो । यस भिडियोमा पश्चिमआंचल संस्कृतिक समूह को बिशेष कौडा नृत्य संगै, नायक/निर्देशक/निर्माता सुबाश गुरुङ लगयत लक्ष्मी गुरुङ, मिलन तमुको, सरु गुरुङ आदिको अभिनय पनि रहेको छ।  

भिडियो