Master of Suspense Alfred Hitchcock ले आफ्ना फिल्ममा पहिलो प्रयोग गरेको VERTIFO EFFECT, समय संगै अन्य Film Director हरुले पनि आफ्ना फिल्महरुमा प्रयोग गरेका छन् । नेपालमा यस्तै visual Style को प्रयोग गरि बनाएको सबिन कार्की (Beest) को नयाँ गीत “मन भरी” #Manbhari Beest Production YouTube Channel बाट Release भएको छ। रिलिज भए लगतै लाखौ दर्शक ले हेरी सकेको यस भिडियोमा दर्शकले स्तरीय र नयाँ दृश्य हेर्न पाउनु हुनेछ। आफ्ना सबै भिडियोमा सबिनको सत् प्रतिशत controlling हुने गर्छ। गीत को Concept Design देखि Screenplay, Shot Design, Choreography, Direction, Acting र Editing जस्ता मुख्य काम हरु आफै नै गर्छन। उनको नयाँ गीत मनभरी मा भने आवाज पनि उनकै रहेको छ र यस गीतमा आश्मा मगर modelling गर्नु भएको छ। हेरेर नयाँ स्वाद पाउने मनभरिको भिडियो तपाइलाई कस्तो लाग्यो, कमेन्ट सेक्सन खुल्ला छ है।

Sabin Karki – Beest Song