Tag: acharya movie
१० बर्ष पछि निखिल उप्रेती फिल्म ‘आचार्य’ लिएर आउंदै
काठमाडौं। अभिनेता निखिल उप्रेतीको मुख्य भूमिका रहेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘आचार्य’ आगामी असोज ९ गते देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले फर्स्टलुक पोस्टरसहित...















