Home गीत/संगीत तीज गीतमा अलिना को HOT🔥🔥 अवतार (भिडियो सहित)

तीज गीतमा अलिना को HOT🔥🔥 अवतार (भिडियो सहित)

575
0

हिन्दु महिलाहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा दिनानु दिन थुप्रै तिज गीतहरु सार्वजनिक भइरहेका छन् । यसै क्रममा नेपाली लोक गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका रायमाझी परिवारले यस वर्ष पनि नक्कले भिनाजुको पाँचौ भाग ‘नकचरो भेना’ बोलको तिज गीत सार्वजनिक गरेका छन् ।

हरिमायाँ रायमाझी, विशाल रायमाझी र शर्मिला रायमाझीको आवाजमा रहेको सो गीतका शब्द तथा सुमधुर संगीत विशाल रायमाझिले भरेका हुन । कमल सौरागको संगीत संयोजन रहेको गीत मारुनी डिजिटल रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

एलिना रायमाझि र अल्फाज शाहको अभिनय रहेको गीतको भिडियो निर्देशन राजकुमार मगरले गरेका हुन् । प्रकाश खड्काको छायांकन र राजकुमार मगरले भिडियो सम्पादन गरेको तिज गीत विशाल रायमाझीको अफिसियल युटुब च्यानलबाट बजारमा आएको छ ।

भिडियो हेर्नुहोस्