Home चलचित्र पत्याउनै नसकिने जसिता र धिरजको DANCE (भिडियो)

पत्याउनै नसकिने जसिता र धिरजको DANCE (भिडियो)

577
0

मैले सुरुमा भिडियो साउण्ड अफ गरेर हेरेँ, किनकि स्पिकर बिग्रेको रहेछ, भिडियोमा जसिता र धिरजको डान्स यति राम्रो लाग्यो कि, स्पिकरको तार जोडजाड गरेर बनाए र फेरी हेरे। OMG जसिता, What a Performance ! मलाई सच्चि भन्नु पर्दा, जसिताले येति राम्रो Dance गर्छ भन्ने लागेकै थिएन। यो भन्दा पहिला आएको गीत कथामा उनको performance मा मैले त्यति Energy Feel गरिन। तर यस गीतमा उनको Expression, Finishing सबै कुरा 100% रहेको छ। धिरजको performance पनि उत्तिकै राम्रो छ र अर्को प्रशंसनीय काम Cinematographer Sushan Prajapati ले गर्नु भएको छ। Dark, Stylized Lighting प्रयोग गरि, Character को आन्तरिक द्वन्द दर्साउन खोजिएको छ जुन एकदमै मन पर्यो। अलि खर्च गरेर, राम्रै फिल्म बनाउन खोज्नु भएको छ रेनिषा म्यामले । बैशाख २१ मा देशभर रिलिज हुँदै छ फिल्म, गीतले पक्कै हेर्न जाउँ जाउँ बनाएको छ, ट्रेलरको प्रतिक्षामा छौँ, तपाइलाई कस्तो लाग्यो कमेन्ट गर्नु है त।