Home गीत/संगीत पृथ्वी खनाल र रचना रिमाल को “आउ हामी”❤️❤️

पृथ्वी खनाल र रचना रिमाल को “आउ हामी”❤️❤️

802
0

सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पृथ्वी खनाल तथा गायिका रचना रिमालको ‘आऊ हामी सँगै बसौं’ गीत सार्वजनिक भएको छ। आइतबार एक कार्यक्रमका बीच उक्त लोक आधुनिक विधाको गीत युट्युब मार्फत् सार्वजनिक भएको हो। यस भिडिओमा इन्स्पेक्टर खनालको निर्देशन, पिटर गुरुङको छायांकन तथा विष्णुहरि तिमल्सिनाको सम्पादन रहेको छ। गीतकार यशोदा महतको शब्द, करन राज कार्कीको संगीत, देवेश राईको संगीत संयोजन रहेको यस भिडियोमा गायक खनाल र गायिका रिमालकै अभिनय रहेको छ।