Tag: nepali movie jiuni
गुरुङ चलचित्र जिउनी हप्ता दिन सम्म निरन्तर प्रदर्शन
गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र जिउनी ले दर्शकहरुको राम्रो साथ् पाएको छ। चलचित्र हेरेका अधिकंश दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन्। टेक गुरुङ, आकृति...















