Home चलचित्र तिरुपति जेल बाट फरार घाइते पुष्पा आखिर कहाँ गए होलान ?

तिरुपति जेल बाट फरार घाइते पुष्पा आखिर कहाँ गए होलान ?

544
0

सुकुमार द्वारा लिखित र निर्देशित भारतीय तेलुगु भाषाको एक्शन ड्रामा फिल्म पुष्पाको तिजर रेलिज़ भएको छ। Styelist Star अल्लु अर्जुनको मुख्य भूमिका रहेको यस फिल्ममाको पहिलो संस्करण पुष्पा द राइज १ नेपालमा पनि धेरै रुचाइएको थियो। Puspha The Rise I हेर्नु भएको छ भने, तपाइलाई पकै थाहा होला पुष्पा र पोलिस अफिसर बीच चुलिएको द्वन्द, सायद यसै कारण होला पुष्पा जेल परेको। जेलबाट फरार पुष्पा भागेर कहाँ पुगे भन्ने त ट्रेलर आए पछि थाहा पाई हाल्छौं, तपाइलाई तिजरले कतिको Excited बनाएको छ comment गर्नु होला है त।

Pushpa The Rule Trailer