Home चलचित्र धर्म र संस्कृतिका कारण फेरी अर्का नायिका (?) विवादमा

धर्म र संस्कृतिका कारण फेरी अर्का नायिका (?) विवादमा

412
0

चलचित्र DECEMBER FALLS मा रहेको गीत ‘चार घण्टा कुरेको’ मा भिडियो SHOOT को बेला heroin UPASNA SINGH THAKURI ले लगाएको कपडाको चारै तिर बाट आलोचना भएको छ, जसले गर्दा उनले सबै बाट गालि खानु परेको छ । उनले लगाएको लुगामा मन्दिर, बौद्धनाथ स्तुपा (स्वयम्भू) र अन्य धार्मिक सम्पदाहरुको paint गरिएको छ, जसले गर्दा थुप्रै मानिस हरुले यसको बिरोध गरेका छन्। आर्यन सिग्देल संग Screen Share गरेकी उपासनालाई अहिले TIKTOK, INSTGRAM, FACEBOOK जस्ता सामाजिक संजलारुमा गाली गर्ने हरुको संख्या धेरै नै छन्। ती मध्य कतिपय ले भने उनले लगाएको CUSTOM को तारिफ पनि गरेका छन्। यस घटनाले पौष १५ गते रिलिज हुन लागेको Film “December Falls” लाई कस्तो असर पर्ला, त्यो त समयले नै बताउला, तपाइलाई चै उपासनाको पहिरन कस्तो लाग्यो ? यसमा गल्ति कसको देख्नु हुन्छ ? कपडा बनाउने -CUSTOM DESIGNER, कथा भन्ने DIRECTOR, गीतमा नचाउने CHOREOGRAPHER को वा अलिकति विचार नै नगरी जुनै कपडा सिलाएर दिए पनि हस भनेर लगाई हाल्ने HEROIN को ? कमेन्ट section मा आफ्नो विचार दिनु होला।