Home गीत/संगीत आनन्द र बिजय “सोल्टिनी को सिरैमा चन्द्रमा” भन्दै कसको पछि लागे ?

आनन्द र बिजय “सोल्टिनी को सिरैमा चन्द्रमा” भन्दै कसको पछि लागे ?

0

“सोल्टिनी को सिरैमा चन्द्रमा 

बिह्बारी बाइसमा माया लाउने पन्द्रमा 

सोल्टिनी को सिरैमा चन्द्रमा”

लेखु सहयात्रीको उत्कृस्ट शब्द अनि करन राज कार्कीको सुमुधुर संगीतमा र आइत सिङ्ग गुरुङ्ग, ससिका राई र सबिना योङ्ग हंग लिम्बु को सामुहिक आवाजमा तयार भएको नयाँ कौडा गीत सोल्टिनी को सिरैमा चन्द्रमा संगीत भकारी YouTube Channel बाट सार्बजनिक भएको छ। भारतीय सैनिकमा कार्यरत नेपाली युवाको कथा बोकेको मौलिक कौडा गीत को भिडियोमा आनन्द गुरुङ्ग, बिजय पुन, चाहना मगर र क्रिशाला तामांग को अभिनय रहेको छ।  नबराज उप्रेतीको छायाँकन अनि मौसम हिमालीको निर्देशन रहेको यस गीतमा लगानी पनि राम्रै भएको भिडियोमा देख्न सकिन्छ। नजिकिंदै गरेको तमुहरुको नयाँ बर्ष ल्होसार २०७९ को अवसर परेर सार्बजनिक गरिएको यस गीतले राम्रै चर्चा पाउने अनुमान लगुना सकिन्छ।  

कौडा गीत “सोल्टिनी को सिरैमा चन्द्रमा
Exit mobile version